राजधानीमा सयपत्री फूलको कमी
राजधानीमा सयपत्री फूलको कमीलगभग शान्ति आएको बेलामा काठमाडौंमा सयपत्री फूलको कमी भएछ ।
काग तिहारकै दिनदेखि राजधानीका सडकपेटीका बारहरूमा बिक्रीका लागि सजाइने सयपत्री फूल यसपटक भने नगन्य मात्रामा देखिएको छ । फूल व्यापारीहरू सयपत्री फूल बजारमा नआएकाले व्यापक माग भइरहेको बताउँछन् । घरघरमा रौनक ल्याई दीपावलीलाई आकर्ष बनाउने यो फूल यसपटक भने स्थानीय उत्पादनमा देखा परेको समस्याका कारण बजार प्रभावित भएको हो । यमपञ्चक सुरु हुनासाथ बिक्रीका लागि राखिने सयपत्री .................
For full news..visit www.gorkhapatra.org.np dated(Kartik 3rd)
0 Comments:
Post a Comment
<< Home