Sunday, October 29, 2006

बढ्दो छ इन्जिनीयरिङ्ग क्षेत्रमा युवाहरुको रुची

बढ्दो छ इन्जिनीयरिङ्ग क्षेत्रमा युवाहरुको रुची
केही वर्ष देखि इन्जिनीयरिङ्ग क्षेत्रले युवाहरुलाई आकर्शित गरिरहेको कुरो सबै लाई थाहा छ । तर हाल आएर इन्जिनीयरिङ्ग क्षेत्रमा पनि विशेश गरी सिविल इन्जिनीयरिङ्ग मा युवाहरु को बढ्दो रुची देखिएको छ । यसको प्रमाण को रुपमा हामी आज भोलिका पत्रीकाहरु हेर्न सक्छौ । प्राइभेट इन्जिनीयरिङ्ग कलेज मा पनि सिविल इन्जिनीयरिङ्ग मा भर्ना पुरा भ इसकेको देखिन्छ । नेपालको लागि अहिले सिविल इन्जिनीयर हरुको खाँचो छ ताकी दिर्घकालीन योजना हरु बनाउदा राम्रो सँग बनोस् । तर यसको अर्थ यो होइन कि अरु इन्जिनीयर को काम छैन ।

1 Comments:

At 9:57 PM, Blogger Raj Shrestha said...

thikcha la la tara sunchu hijo aaja dharahara chadhera mathi bata
dhunga hanyo bhane engineer lai lagcha re khai kasto craze ho yo

 

Post a Comment

<< Home