Saturday, November 04, 2006

काठमाडौंको ग्रामीण क्षेत्रको बिकासमा बौध्द मार्गिहरुको हात


काठमाडौंको ग्रामीण क्षेत्रको बिकासमा बौध्द मार्गिहरुको हात


हुन त कुनै पनि क्षेत्रको बिकास हुनुमा सम्बन्धित क्षेत्रको वासिन्दाको ठुलो हात हुन्छ । तर पनि भौतिक बिकास गर्न चाँही अलि ठुलै रकम चाँहीने गर्छ । यो कुरो प्रमाण हामीले बिभिन्न क्षेत्र मा देख् न सक्छौ। तर अहिले काठमान्डौ मा बिभिन्न ग्रामीण क्षेत्रमा हामीले हेर्ने हो भने बौध्द मार्गिहरुको गुम्बा हरु देख्छौ , उक्त गुम्बाहरु बनाउन उनिहरुले बाटो घाटओ को बेवस्था गर्ने, कच्ची बाटो पक्की गर्ने लगायत का धारा पानीको बेवस्था गर्ने गर्द छन । उक्त कदम एकदम राम्रो र सकरात्मक अनि अनुकरणिय छ भन्ने जस्तो मलाई लाग्छ । उदाहरण को लागि हामी सितापाईंला, कपन्, किर्तिपुर लगायत का अन्य ठाउँ लाई लिन सक्छौ ।गुम्बा हरु ले धार्मिक् सद्भाव् बढा उने कुरामा पनि सबैको एकमत् हुन्छ ।

0 Comments:

Post a Comment

<< Home