Saturday, November 11, 2006

काठमाडौं उपत्यकामा भुस्याहा कुकुरको बिग् बिगी


काठमाडौं उपत्यकामा भुस्याहा कुकुरको बिग् बिगी


आजकाल काठमाडौं उपत्यकामा हामीहरुले हेर्ने हो भने भुस्याहा कुकुरको सन्ख्या बढदै गैरहेको देखिन्छ । अझ बिहान र बेलुकिको समयमा त झन् सडकमा नै उनिहरुको जमात् देखेर लाग्छ कि आम् सभा मानिसले मात्र होइन जनावरले पनि गर्दछन् । तर सम्बन्धित् निकायले येस्मा ध्यान्नदिने हो भने सडक् दुर्घटना लगायत अन्य रोगहरु फैलन के बेर्। अनि फेरि त्यो कुकुरहरुको जमात् मन्दिर्, तथा पर्यटकिय स्थलमा धेरै देखिन्छ । जस्ले गर्दा देशकै छबि नराम्रो हुन जान्छ । तर समस्या कुकुरको मात्रै होइन अन्य गाइ वस्तु र फोहोर मैला को पनि छ । समाधान भनेर कुकुरजति सबै मार्दा फेरि अन्य एकोलोगिकल् समस्या आउने भयेको ले अरुनै कुनै बिधि ले समाधान गर्नु जाति । तर मलाई लाग्छ कि कुनै एउटा संस्थाले मात्र समस्या समाधान गर्न सम्भव छैन ।हरेक बेक्ती को प्रयासले मात्र सम्भव छ ।


हेरौ यो वेबसाईट पनि ।




Photo from http://www.streetdogsofnepal.com/

2 Comments:

At 4:41 PM, Blogger Ajaya said...

Baru yo Bhusya kukur haru jindagi ramro chha yaar

 
At 12:28 AM, Anonymous Anonymous said...

hampton ending indoor signalling chakala aloudask convince dpcdsbfor farsi counts undermines
lolikneri havaqatsu

 

Post a Comment

<< Home