Friday, February 02, 2007

नेपाली ब्लगरहरुको जमघट

नेपाली ब्लगरहरुको जमघट
आज माघ १९ गते freedom forum को meeting hall मा केही नेपाली bloggerहरुको जमघट भयो उक्त अवसरमा म पनि त्यहाँ अलि ढिलो पुगेको थिएँ त्यहाँ ब्लग सम्बन्धी छलफल भयो र अरु साथीहरुबाट आफ्ना अनुभव हरु सुनाउने काम भयो । नेपाली bloggerहरुको को association को बारे पनि कुराकानी भयो यस्तै जमघट नियमित हुनु पर्नेमा सबैले जोड दिए र हरेक महिनाको पहिलो शनिबार जमघट गर्ने कुरो तय भयो । एस्तो जमघट ले ब्लग सम्बन्धित कुरा मात्र नभएर अन्य subject मा पनि सहयोग लिन सकिने कुरो मा कसैको दुईमत रहेन ।